म्याग्दी निवासी डेकनाथ बचाऊँ अभियान सुरु , सहयोगको याचना ।

म्याग्दी ज़िल्ला बेनि नगरपालिका-५ ,भिरमुनिका डेकनाथ शर्मा दुवै मृगौला ख़राब भई यतिबेला जिवन मरणको दोसाधमा रहेका छन । हाल शर्माको निदान हस्पिटल ललितपुरमा उपचार भैरहेको छ ।

निज शर्मा आर्थिक रुपमा पनि निकै कमज़ोर रहेकोले सबैसँग सहयोगको याचना गरेका छन । शर्मालाई सहयोगको लागि निजको बैंक खाता गण्डकी विकास बैंक , बेनि खाता नम्बर ०२९०१२००२६१०५४०००००१

स्विफ्ट कोड GDBLNPKA रहेको छ । 

Leave a Reply

Scroll to Top
%d bloggers like this: