सन्दीप लामिछानेलाई अमेरिकाद्वारा भिसा दिन अस्वीकार

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी प्राप्त भएको छ । उनी स्वमयले  ट्वीट गर्दै यसको जानकारी दिएका हुन् ।अस्वीकारको कारण भने खुल्न सकेको छैन  ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: