यस वर्ष पनि मोना जापानको बार्विक्यू ,कार्यक्रम अगस्त ११ मा ।

यस वर्ष पनि मोना जापानको बार्विक्यूले निरन्तरता पाएको छ । बार्विक्यू अगस्त ११ तारीख़ खानागावा केनको खावासाकी सी नाकाहारा मारुकोडोओरी १-४७४ म हुनेछ । यो सिनमारुको स्टेशन र तामागावा स्टेशन नजिक  रहेको छ । कार्यक्रममा अन्धा निशान , ठेलो हान्ने र भाग्यशालिव चिट्ठाको कार्यक्रमसंगै रमाइलो गरिने मोना जापानका अध्यक्ष दीपक केसीले जानकारी दिनु भयो । सबै म्याग्देली तथा गैरम्याग्देली सम्पूर्ण नेपालीलाई उपस्थितिका लागी समेत अध्यक्ष केसीले अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: