फेरि ओली नै प्रधानमन्त्री
वैशाख ३० । पुन नेपालको प्रधानमन्त्रीमा केपी शर्मा ओलीनै नियुक्त हुनुभएकोछ । संसदमा विश्वासको मत लिन नसकेपछि नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढि दल मिलेर सरकार बनाउन नसकेपछि संसदमा नेतृत्व गर्ने ठूलो दलको हैसियतले ओलीनै प्रधानमन्त्री बन्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको …