cbkhabar.com
राष्ट्रिय युवा संघ म्याग्दीको एकता टुङ्गीयो
बेनी, १६ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको एकताले पूर्णता पाएको छ । बुधबार बेनीमा वसेको बैठकले एकतालाई पूर्णता दिएको हो । तत्कालिन नेकपा…