cbkhabar.com
बेनी–जोमसोम सडक आयोजनाका मजदुर आन्दोलित
बेनी, १५ पुष । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनामा कार्यरत मजदुर आन्दोलित भएका छन् । सडक आयोजनाको ठेकेदार कम्पनीले मजदुर र सहायक ठेकेदारहरुलाई महिनौ सम्म ज्या…