cbkhabar.com
खाद्य र पोषण सुरक्षामा रैथाने बालीको महत्व
बेनी, ८ मंसिर । खाद्य र पोषण सुरक्षामा रैथाने बालीको महत्वपूर्ण भूमिका रहने एक कार्यक्रमका सहभागिले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा खाद्य र पोषण सु…