cbkhabar.com
पोखरेबगरमा कर सम्बन्धी अन्तरक्रिया
पोखरेबगर, ३ मंसिर । आठौ कर दिवसको अवसरमा मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी …