cbkhabar.com
मल्लाजमा निशूल्क आँखा शिविर सम्पन्न, पाँच सय बढी लाभान्वित
बेनी, ३ मंसिर । जलजला गाउँपालिका–३ मल्लाजमा मंगलबार निशूल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस …