cbkhabar.com
म्याग्दीका सांसदहरुद्धारा स्थानीय पूर्वाधार साझेदार र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको दश करोड बजेट वितरण
बेनी, २ मंसिर । स्थानीय पूर्वाधार साझेदार र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि बिनियोजन भएको दश करोड रुपैयाँ विभिन्न योजनाहरुलाई बाँडफाड गरिएको छ । संघीय सरकारले बिनियोजन गरेको स्थान…