cbkhabar.com
मल्लाजमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु
बेनी, १ मंसिर । जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि निशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन…