cbkhabar.com
बेनी संजिवनीद्धारा बालगृहमा स्वास्थ्य परिक्षण
बेनी, ३० कात्तिक । बेनीको न्युरोडमा सञ्चालित बेनी संजिवनी हेल्थ क्लिनिकले शनिबार नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेको छ । बालगृहमा आश्रित १३ जना अन…