cbkhabar.com
दुई लाख रुपैयाँको मिडियाकर्मी हितकोष स्थापना, मिडियाकर्मी अवार्ड आचार्यलाई
बेनी, ३० कात्तिक । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि दुई लाख रुपैयाँको मिडियाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मिडीया सोसाईटीले शनिबार बेनीमा सम्पन्न तेस्रो सधारणसभाबाट गत वर्ष स्थापित…