cbkhabar.com
पर्यटकीय बगर गाउँमा सोलारबाट विद्युतिकरण (फोटो फिचर)
बगर, २९ कात्तिक ः म्याग्दीको पर्यटकीय सम्भावना बोकेको विकट र दुर्गम क्षेत्रमा पर्ने बगर गाउँमा सोलारबाट विद्युतिकरण गरिएको छ । धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार पल…