cbkhabar.com
मोवाइल सेवा विस्तार भएपछि ताङ्गयामा खुसीयाली
जोमसोम, २५ कात्तिक ः मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्गया गाउँमा मोवाइल फोन सेवा विस्तार गरेको छ । सरकारी स्वामीत्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले ताङग्यामा बिटिएस टाव…