cbkhabar.com
प्राबिधिक टोलीद्धारा चराङ विमानस्थलको डिपिआर बनाउन अध्ययन
जोमसोम, २५ कात्तिक ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्…