cbkhabar.com
विद्यालयमा सेनेटरी प्याड सहयोग
बेनी, २४ कात्तिक । मंगला गाउँपालिका–२ बाबियाचौरको मंगला माविलाई एक व्यवसायीले निशूल्क सेनेटरी प्याड उपलब्ध गराउनुभएको छ । बेनीको गणेशटोलमा रहेको सुसन इम्पोरियमका सञ्चालक सुवर्ण रिजालले १५० थान सनेट…