cbkhabar.com
मल्लाजमा निशूल्क आँखा शिविर आयोजना
बेनी, २३ कात्तिक । जलजला गाउँपालिकाको मल्लाजमा आगामी मंसिर १, २ र ३ गते निशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजको शनिबार पर्वत बेनीमा…