cbkhabar.com
जलजलाको डिपिआर तयार पारिने (फोटो फिचर )
सन्तोष गौतम बेनी २२ कात्तिक । जलजलालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ । जलजला क्षेत्र पूर्बाधार, प्रचारप्रसार र खोज अनुसन्धानको कमीका कारण ओझेलमा परेको छ । …