cbkhabar.com
बेनीमा प्रकटको प्रस्तुति हुने
बेनी, १९ कात्तिक । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने हुनुभएको छ । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन् । म्याग्दी उद्योग वाणिज्य सघको …