cbkhabar.com
घुम्तिमा धेरै दुर्घटना
बेनी, १८ कात्तिक । मालिका गाउँपालिका–७ बिमको गलघण्टीको घुम्तीमा ‘टर्नीङ’ हुन नसकेर ‘ब्याक’ गर्ने क्रममा आइतबार साँझ ग १ ख ४४७६ नम्बरको बस सडकबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गयो । २८ जना घाइते …