cbkhabar.com
अधुरै रह्यो आयुसाको इञ्जिनियर बन्ने धोको
बेनी, १८ कात्तिक । मालिका गाउँपालिका–७ की आयुसा जुग्जालीको इञ्जिनियर बन्ने लक्ष्य थियो । उनी बिमको किसानी माविको कक्षा ६ की प्रथम विद्यार्थी हुन् । पढाइमा निकै मेहनति र पढाएको छिट्टो बुझ्ने आयुसाको…