cbkhabar.com
म्याग्दीका खेतमा लहलह पहेलपुर धान झुल्यो (फोटो फिचर)
म्याग्दीका कृषकहरुलाई मुख्य खाद्यबाली धान भित्र्याउने चटारो परेको छ । दसै तिहार चाड मनाएसँगै कृषकहरु खेतबारीमा पाकेका धान र कोदो भित्र्याउन व्यस्त भएका हुन् । बुधबारदेखि मौसममा बदली भएपछि कृषकहरुमा…