cbkhabar.com
उपल्लो मुस्ताङको मराङमा घरबास सुरु
मुस्ताङ, १२ कात्तिक ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मराङमा सामुदायिक होमस्टे (घरबास) सुरु भएको छ । गाउँमा आउने पर्यटकको सुबिधाका लागि पाँच वटा घरमा घरबास सञ्चालन भएको हो । गण्डकी प्रदेश…