cbkhabar.com
गैसस महासंघमा दिपक पौडेल
बेनी, ८ कात्तिक । गैरसरकारी संस्था (गै.स.स) महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा दिपक पौडेल चयन हुनुभएको छ । बेनीमा शुक्रबार भएको शाखाको १८ औ साधारणसभा तथा नवौ अधिवेशनले संगम म्याग्दीका अध्यक्ष …