cbkhabar.com
कोटखोलाका बाढी पिडितलाई जापानबाट डेढ लाख सहयोग
बेनी, ८ कात्तिक । बेनी नगरपालिका–२ कोतखोलाका बाढी पिडितहरुलाई शुक्रबार जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । असोज ४ गते कोतखोलामा आएको बाढीले घरबास बगाएपछि सरस्वति आधारभूत विद्यालयको भवनमा बस्दै आ…