cbkhabar.com
बुलबुलले १११औँ लक्ष्मी जयन्ती मनाउने
म्याग्दी जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले १११ औँ लक्ष्मी जयन्तीको अवसर पारेर यही कार्तिक ०९ गते ‘बुलबुलमा हामी’ नाम साहित्यिक कार्यक्रम गर्ने भएको छ…