cbkhabar.com
म्याद नाघेका खाद्यान्न नष्ट
बेनी, ६ कात्तिक । बेनीमा बजार अनुगमनका क्रममा बरामद गरिएका म्याद नाघेका खाद्यवस्तु नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बेनीमा सञ्चालित खाद्यान्न पसलहर…