cbkhabar.com
असिनाबाट चार करोडको क्षति
बेनी, ५ कात्तिक । असोज तेस्रो साता म्याग्दीको तीन वटा वडामा परेको असिनाले चार करोड रुपैयाँ भन्दा बढीको क्षति पु¥याएको छ । बेनी नगरपालिका–२ भकुण्डे, सानालेक, फापरखेत, गौस्वाँरा, रात्माता, मंगला गाउँ…