cbkhabar.com
बिचल्लीमा परेका बालिकाहरुलाई सहयोग
लुलाङ, ३ कात्तिक । धवलागिरी गाउँपालिका–२ लुलाङमा बिचल्लीमा परेका छ जना बालिकाहरुलाई प्रवासीबाट सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनका दितृय उपाध्यक्ष भक्तबहादुर सिङकीजा …