सीको सन्देश : ‘देश कसैले बनाई दिँदैन, आफै बनाउनुपर्छ’

काठमाडौं। नेपाल र चीनको स’म्बन्ध प’रिभाषित गर्ने नयाँ आयाम बनेको छ– केरुङ–काठमाडौं रेलमार्ग। भौगोलिक र प्रा’विधिक रूपमा ज’टिल यो रेलमार्गलाई काठमाडौंमा भने सहज मानिएको थियो। त्यसैले राष्ट्रपति सी जिनपिङको यही भ्र’मणमा रेलमार्ग नि’र्माणबारे सम्झौ’ता हुने अ’पेक्षा सरकारले गरेको थियो। प्रा’विधिक रूपमा ज’टिल र आर्थिक रूपमा ख’र्चालु यो प’रियोजनाबारे चिनियाँ प’क्षले केही पनि बोलेको थिएन।

तैपनि धेरैको अ’पेक्षा थियो– चिनियाँ राष्ट्रपतिले यो विषयमा बोल्छन् र खर्चको जो’हो गरिदिन्छन् । तर, आर्थिक रूपमा स’क्षम र प्राविधिक रूपमा द’क्ष चीनका राष्ट्रपतिले नेपालले अ’पेक्षा गरे जस्तो भा’वुक नि’र्णय सुनाएनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र शुरोजंग पाण्डेले लेखेका छन्। काठमाडौं–केरुङ रेलमार्ग ल’गानीको मो’डालिटीबारे नेपाल र चीनबीच ठो’स स’हमति पनि हुन सकेन।

दुई देशबीच अ’न्तरआ’बद्धतालाई वृ’द्धि गर्न काठमाडौं–केरुङ सडकमा पर्ने सुरुङमार्गको स’म्भाव्यता अ’ध्ययन गरिने भएको छ। प्रा’विधिक अ’ध्ययन हुँदा यसको लम्बाइ तलमाथि हुन सक्छ । तर, सुरुङ निर्माण त परको विषय, स’म्भाव्यता अ’ध्ययनको खर्च समेत दुवै प’क्षले गर्ने स’हमति भएको छ। सं’युक्त व’क्तव्यले स्प’ष्ट भनेको छ– सुरुङ नि’र्माणका लागि दुवै पक्ष’को स’हकार्यमा अ’ध्ययन हुनेछ ।

तर, स्याफ्रुबेँसीभन्दा उत्तर रसुवागढीसम्मको १७ किलोमिटर सडक वि’स्तार गर्न भने चीनले प्र’तिबद्धता दो’होर्याएको छ। यसअघि प्र’तिबद्धता जनाएको चीनले सो सडक वि’स्तार गर्न आफू त’यार रहेको संयुक्त व’क्तव्यमै जनाएको छ। २०७२मा भारतले ना’का ब’न्दी गरेपछि चीनबाट इन्धन ल्याउन नेपालले प्र’यास गरेको हो। तर, सो वै’कल्पिक मार्गको विषयमा अहिलेसम्म ठो’स नि’र्णय हुन सकेको छैन।

राष्ट्रपति सीको ऐ’तिहासिक भ्र’मणमा यो विषयमा च’र्चासमेत हुन सकेन। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्र’मणकै स’न्दर्भमा ९१८ मे’गावाटका नेपालका दुई ज’लाशय युक्त आ’योजना चिनियाँ कम्पनीले नि’र्माण गर्ने स’म्झौता भएको छ। पाँचथरमा पर्ने ७६२ मेगा वाट क्ष’मताको तमोर र रोल्पामा पर्ने १५६ मेगावाटको माडी गरी दुई ज’लाशययुक्त आ’योजना नि’र्माण गर्न आइतबार स’म्झौता भएको हो।

सीको नेपाल भ्र’मणको स’न्दर्भ पारेर स’म्झौता गरिए पनि उनी भने उ’पस्थित थिएनन्। नेपाल –चीनबीच लगानी तथा व्यापार सह’जीकरणका लागि स’चिवस्तरीय स्था’यी संय’न्त्रसमेत नि’र्माण हुने भएको छ। राष्ट्रपति सी जिनपिङको नेपाल भ्र’मणका अव’सरमा नेपाल–चीनबीच लगानी तथा व्यापार स’हजीकरणका लागि नेपालको उद्योग, वाणिज्य तथा आ’पूर्ति म’न्त्रालय र चीनको वाणिज्य म’न्त्रालयबीच सं’युक्त का’र्यदल निर्मा’ण गर्ने स’मझदारी भएको हो।

कार्य’दलले दु’ईपक्षीय लगानी तथा व्यापार स’हजीकरणका लागि काम गर्ने वाणिज्य स’चिव वैकुण्ठ अर्यालले बताए। चीनले सु’रक्षा चा’सोलाई मु’ख्य वि’षय बनाएको छ। नेपालले उ’च्चस्तरीय वा’र्तामा एक चीन नी’तिप्रति प्र’तिबद्धता जनाएको छ।नेकपा शी’र्ष नेतासँग राष्ट्रपति सीले देश र जनताका प’क्षमा निरन्तर काम गरेकै कारण चिनियाँ कम्युनिस्ट पार्टीले शा’सन स’ञ्चालनमा वै’धता प्राप्त गर्दै आएको अ’नुभव सुनाएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित स’चिवालयका शी’र्ष ने’तृत्वसँगको भेट वा’र्तामा सीले सन् १९४९ मा ज’नवादी क्रा’न्ति स’म्पन्न गरेकै आधारमा चिनियाँ कम्युनिस्ट पार्टीले स’त्ता स’ञ्चालन गर्न न’पाएको बताए । ‘हामीले ज’नवादी क्रा’न्ति स’म्पन्न गरेर स’त्ता क’ब्जा गरेपछिको वै’धताका आधारमा शा’सन स’ञ्चालन गरेका होइनौँ,’ सीलाई उ’द्धृत गर्दै भे’टमा सहभागी एक स’चिवालय सदस्यले नयाँ पत्रिकासँग भने, ‘देश र जनताको पक्षमा मि’हिनेतसाथ काम गर्दै जनताका आकां क्षा पूरा गरेकैले शा’सन स’ञ्चालन गर्ने नि’रन्तर वै’धता हा’सिल गरिरहेका छौँ।’

कम्युनिस्ट शा’सन अझ सु’दृढ र ब’लियो बनाउन पार्टीका आ’म नेता–कार्यकर्ताले क’ठोर अनुशासन पा’लना गर्दै धेरै मि’हिनेत गरेको सीको भनाइ थियो । उ नले नेकपाले प्रा’प्त गरेको पछिल्लो स’फलतामा नि’रन्तरता पाउन पनि आ’र्थिक स’मृद्धिका पक्षमा मि’हिनेतका साथ काम गर्नुपर्ने कू’टनीतिक स’न्देशसमेत दिए।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: