cbkhabar.com
ताइफु अपडेटः ज्यान गुमाउनेको संख्या १९ पुग्यो, १६ जना बेपत्ता
टोकियो । शक्तिशाली ताइफु हगिबिसका कारण जापानमा १९ जनाको ज्यान गएको छ । त्यस्तैगरी, १६ जना बेपत्ता भएका छन् । ताइफुसँगै आएको भारी वर्षाले गर्दा नदिहरुमा पानीको बहाव बढेसँगै शनिवार टोकियो महानगर क्षे…