cbkhabar.com
जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह
टोकियो । जापानमा आज शनिवार शक्तिशाली ताईफु हागिविसको असर देखाउन थालेको छ । विहानदेखि शिजुओका,चिवा हुँदै कान्तो क्षेत्रमा असर देखिन थालेको छ । यस क्षेत्रमा भारी वर्षा र तिव्र गतिमा आँधीबेरी चलिरहेक…