cbkhabar.com
दसैंको आशिष- सुब्बा भएस्
गेहेन्द्र राजभण्डारी मोडिएको राडीको कार्पेटमाथि रातो चकटीमा बसेर अनुहारभरि मुस्कानका साथ बा बस्नुहुन्थ्यो। नजिकै पित्तलको सानो भाँडामा पानी, छेवैमा पानी पुस्ने कपडा, अगाडि सेतो थालीमा दही, क…