cbkhabar.com
आज विजयादशमीः टीकाको उत्तम साइत बिहान १०:३५ बजे , अबको केहि समयमा सुरु हुदै ।
२१ असोज, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइ…