cbkhabar.com
करणको नायकत्वमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जित
२० असोज, काठमाडौं । करण केसीको अविस्मरणीय प्रदर्शनको बलमा नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ ।ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स स्तब्ध बनेको हो । करण केसीको उत्क…