आज महाकालीको पूजा : यस्तो छ विधि

काठमाडौं : आज नवरात्रीको आठौँ दिन  महालक्ष्मी, महासरस्वतीसँगै महाकालीको पुजाँ गरि मानइन्छ। दशैं अवधिभर दुर्गा भवानीका नौ स्वरुपहरुको पूजाआरधना गरिन्छ।

महाकालीको पूजा र विधि

महाकाली माताको साधना सन्यासी र तान्त्रिकहरुले पनि गर्ने गर्छन्। महाकालीको उपसनाको लागि मूर्ति वा तस्माविर स्वच्छ र पवित्र स्थानमा राख्ने र सफा (चोखो) पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने गरिन्छ।

१०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्नु पर्ने हुन्छ। आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनु सकिने धार्होमिक मान्स्यता रहिआएको छ।

महाकालीको पूजाबाट तुरुन्त लाभ मिल्ने विश्वास रहँदै आएको छ।  कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीपति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: