cbkhabar.com
सानोगढी–कालिखोला चल्यो मोटरबोट
भरतपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीखोला–सानोगढी मोटरबोट सञ्चालनमा ल्याइएको छ । ४५.५ किमी लामो जलयात्रा गर्न सकिने गरी आयुश्मा मोटरबोट कम्पनी प्रालिले शुक्रबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको…