ज्ञानेन्द्र शाहीलाई पूर्वमाओवादी नि*कट वाईसीएलले नि*र्घात कु*टपिट गरेको खुलाशा, ट्रमा सेन्टरमा भर्ना !

काठमाडौं-चितवनमा आ*क्रमण घा*इते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्र*मा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ। ग*म्भिर घा*इते भएका उनको चितवन मे*डिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सु*रक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रे*फर गरिएको हो।

आ*क्रमणबाट शाहीको टाउँकोमा चो*ट लागेको छ। शाही कु*टिएपछि सामाजिक सञ्‍जालमा सो घ*टनाप्रति चर्को आ*लोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्‍यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आ*क्रमण फा*सिष्ट प्र*वृति भएको बताएका छन्।

उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार वि*रोधि देशभक्त नेपाली नागरिक हुन्। उनीमाथि जुन सां*घातिक प्र*हार गर्ने क्रि*या भयो त्यो फा*सिस्ट, अ*रिङगाले प्र*वृत्ति हो। यसको बि*रुद्ध सबै द*लमा रहेका युवा हरुले वि*रोध गर्न अब पछि ह*ट्नु हुदै न।’ देशका विभिन्न स्थानमा भ्रष्टाचारवि*रुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्र*ष्टाचार वि*रोधी कार्यक्रमको आ*योजना गरेको थियो।

सोही कार्यक्रममा स*हभागि हुन गएका शाही चढेको गाडि माथि पूर्वमाओवादी नि*कट वाईसीएलले शाहीलाई नि*र्घात कु*टपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।

वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आ*क्रमणबाट अन्य पाँच जनासमेत घा*इते भएको बताए। घा*इते हुनेमा बाबुराम र प्रचण्डलाई हे*ग पुर्‍याउने चे*तावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्याेति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए। घा*इते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घा*इतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएकाे छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन्।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: