cbkhabar.com
पारसको विस्फोटक ब्याटिंग गर्दै ऐतिहासिक शतक, सिंगापुर बिरुद्ध नेपालको विशाल जित
पारस खड्काले विस्फोटक ब्याटिंग गर्दै ऐतिहासिक शतक प्रहार गर्दा सिंगापुरमा जारि त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा आयोजक सिंगापुरलाई ९ विकेटको ठुलो अन्तरले पराजित गरेको छ। सिरिज …