दशैंले जापान उडानमा नेपाल वायुसेवा निगमलाई राहत, ओशाकाबाट आउँदा २५४ जनासम्म यात्रु

काठमाडौं। दशैंका लागि स्वदेश फर्किने बढी भएपछि नेपाल वायुसेवा निगमको ओशाका उडानमा अकुपेन्सी बढेको छ। यात्रुनै नपाएर उडान कटौती गरेको निगमको अक्टोबर ५  तारिखसम्म ९० प्रतिशत अकुपेन्सी छ।

नेपाल वायुसेवा निगमको जापान उडानमा एकाएक अक्युपेन्सी बढेको छ। निगमले तयार पारेको टिकटीङ प्रणालिका अनुसार अक्टोबर पाँच तारिखसम्म ९० प्रतिशत अक्युपेन्सी रहेको छ। निगमले तयार पारेको जापान-काठमाडौं उडान गर्ने यात्रुको संख्या यस्तो छ।

तारिख गन्तब्य सिट अकुपेन्सी
सेप्टेम्बर २४ ओशाका-काठमाडौं २०२
सेप्टेम्बर २६ ओशाका-काठमाडौं २३७
सेप्टेम्बर २८ ओशाका-काठमाडौं २५३
अक्टोबर १ ओशाका -काठमाडौं २५४
अक्टोबर ३ ओशाका-काठमाडौं २५०
अक्टोबर ५ ओशाका-काठमाडौं २४३

Leave a Reply

Scroll to Top
%d bloggers like this: