cbkhabar.com
चितवनको प्रेरणा स्कुलका छात्र दिवस ढुंगानाले कक्षा ११ मा नेपाल टप गरेको दाबी
राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ को वार्षिक परीक्षामा प्रेरणा सेकेण्डरी स्कुलमा हाल कक्षा १२ मा अध्ययनरत भरतपुर १२ निवासी छात्र दिवस ढुगांनाले ३.९३ जिपिए ल्याएर नेपाल प्रथम भएको कलेजले दाबी गरेको…