cbkhabar.com
बालकोटको कपास उद्योगमा आगलागी, २५ लाखको क्षति
५ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार विहान आगलागी हुँदा २५ लाख रुपैयाँको क्षति भएको छ । भोजपुरकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही क…