cbkhabar.com
भरतपुर वडा १६ का वडा अध्यक्ष गुरुङको निधन
भरतपुर महानगरपालिका १६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ। क्यान्सरका बिरामी गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको महानगरपालिकाले जनाएको छ। क्यान्सरका बिरामी भए पनि किड्नीको डायलासि…