cbkhabar.com
पर्यटक आकर्षणको लागि चितवनमा‘अम्ब्रेला स्ट्रिट’ बन्ने, चार करोड बढीको लगानी गरिँदै
चितवन, असोज ४- भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ । चित…