cbkhabar.com
विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलोपटक फहरायो नेपालको राष्ट्रिय झण्डा
४ असोज, अबुधाबी । युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको…