cbkhabar.com
जापानमा आइफोन ११ सार्वजनिक
टोकियो । अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल इङ्कले शुक्रवार आफ्नो आइफोनको ११ औं सिरिज जापानमा सार्वजनिक गरेको छ । चीन र दक्षिण कोरियालगायतका अन्य प्रमुख मोबाइल उत्पादकबाट प्रतिस्पर्धा बढीरहेको समयमा…