cbkhabar.com
दुबईको अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झिलमिलाईने
असोज ३ – आज नेपालमा संविधान दिवस भव्यताका साथ मनायो । साँझ घरघर र चोकचोकमा दिपावलीसमेत भईरहेको छ । विभिन्न देशहरुले नेपालमा संविधान दिवस मनाईरहँदा नेपालको सुख समृद्धी र बिकासको कामना गर्दै शुभकामना…