दुबईको अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झिलमिलाईने

असोज ३ – आज नेपालमा संविधान दिवस भव्यताका साथ मनायो । साँझ घरघर र चोकचोकमा दिपावलीसमेत भईरहेको छ । विभिन्न देशहरुले नेपालमा संविधान दिवस मनाईरहँदा नेपालको सुख समृद्धी र बिकासको कामना गर्दै शुभकामना पनि दिए । यसबीच नेपालको संविधान दिवसमा संयुक्त अरब इमिरेट्स (यूएइ) मा नेपालको झण्डा फहराईएको छ।

त्यो पनि दुबईस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा । यूएईस्थित नेपाली दूतावासका अनुसार स्थानीय समय अनुसार साँझ राति ९ बजेर १० मिनेट जाँदा विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा झिलमिलाईने छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: