cbkhabar.com
गायक राजेश पायल राईको घरमा आगलागी, जले अवार्ड र प्रमाणपत्र
गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट के कति क्षतi भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगला…